घरैघर भएको सहरमा भेडा पाल्ने साँइली महर्जन, भन्छिन्– गाउँमै पालेको हो, अहिले पो सहर भयो (भिडियो)



 भक्तपुर। सहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमीन र पशुचौपायाको चरनका लागि खाली ठाउँ भेट्नै मुश्किल छ। तर,यही उपत्यकामा साँइली महर्जन (६१) ले पछिल्लो ३ दशकदेखि भेडा पालन गर्दै आएकी छन्। भक्तपुरको लोकन्थली आसपास उनले भेडा धपाउँदै हिँडेको देखेर कतिले अचम्मै मान्छन्। सहरमा भेडा पाल्दा दुःख हुन्छ छाड्नुस् भन्छन्। तर, उनले यस्ता टीप्पणी वेवास्ता गर्दै आएकी छन्।

थप नेपाल चित्रमा...



0 Comments