लु र प्याज बेचेरै मनग्ये आम्दानी गरिरहेका छन् दीपक प्रसाद गौतमले । पछिल्लो पाँच वर्षदेखि भक्तपुरको अन्नपूण फलफूल तथा तरकारी बजारमा उनले सटर भाडामा लिएर खुद्रा र थोकमा आलु–प्याज बेच्दै आएका छन् ।

काभ्रे मण्डनदेउपुरका स्थायी उनी वैदेशिक रोजगारीका लागि खाडी मुलुक पनि गएका थिए । तर, कष्टकर श्रम र त्यसमाथि साहुको शोषणले उनको मन बद्लियो। एक महिनामै स्वदेश फर्किएका उनी अहिले आलु–प्याजको ब्यापारले सन्तुष्ट देखिन्छन् । Read more...