काभ्रेको दोलालघाट नजिक वैदेशिक रोजगारीबाट फर्केर बगुंर सामूहिक बगुंर पालन । भुम्लु गाउँपालिका –७ का स्थानीयहरु मिलेर झण्डै ६० लाखको फार्म स्थापना गरेका हुन् । लामो समय रोजगारीका लागि वाह्य मुलुकमा बिताएपछि अब उनीहरु स्वदेशमै कृषि उद्यम गर्ने मनस्थितिमा पुगेका हुन् । सोहीअनुसार बगुंर पालनसँगै, माछा पालन, कुखुरा पालन समेत अगाडि बढाएका छन् । थप भिडियोमा हेर्नुहोस् ः